१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीको जुँगामा ताउ लगाउँदै छन् : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् । सुदूरपश्चिमको बाजुराको कोल्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सत्ताको लागि कुनै सिद्धान्तविनै मिलेको जिकिर गरे ।

उनले भने, ‘बाजुरामा एमाले भनेपछि काँग्रेसले कुट्ने, काँग्रेस भनेपछि एमालेले कुट्ने, ठोकाठोक गर्ने, प्रत्येक चुनावमा मान्छेको हत्या हुन्छ । अहिले माथि सबै मिलेर सरकार बनाएका छन् । केपी ओलीको जुँगामा शेरबहादुरले ताउ लगाइदिन्छन्, अनि बाजुराका जनता आपसमा लड्छन् । उनीहरूलाई सिद्धान्त चाहिएको छैन । अनि यहाँ आपसमा किन लड्ने ?’

सांसद शाहीले राप्रपा देशको प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गर्ने मागसहित जनताकहाँ आएको बताए ।

उनले थपे, ‘अहिलेको संविधान हामीलाई झुलाउन बनाएका हुन् । ओली र देउवा आलोपालो प्रधानमन्त्री बनिरहेका छन् । जनताबाट जित्न नपर्ने, माधव नेपाल चुनाव हारेको मान्छेलाई पनि यो देशको प्रधानमन्त्री बनाइयो । माथि आफैँ मिलेर जोड घटाउ गर्ने, फेरि प्रधानमन्त्री हुने, त्यसैले राप्रपा आफैँ जनताले देशको प्रधानमन्त्री चुन्ने अधिकार दिनुपर्छ भनेर लागेको छ ।

प्रतिक्रिया दिनुहोस