२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला दुर्घटना: घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो 

अ+ अ-

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बर को बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको छ ।

शुक्रबार घाइते चार जनालाई सेनाको हेलिकोप्टरले उद्धार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको सेनाले जनाएको छ । 

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं.३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको उक्त जिप सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा ८ जना यात्रुहरूको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस