२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनको टिप्पणी : सरकार कुहिरोमा हराएको काग जस्तो भयो

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर रहेको बताएका छन्।

काहीँ कतै कसैको अवरोध नहुँदा समेत सरकारले कुनै गति लिन नसको भन्दै र जनताको काम शून्य भएको उनले बताए । यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भइसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन् जनताले महँगी र पिडा बेहोर्नु परेको उनले बताए ।

अहिलेको सरकार बाटो भुलेर बसेको बटुवा कहाँ जाने र के गर्ने हो थाहा हुँदैन यस्तै संज्ञा दिँदै यो एमाले र काँग्रेस मिलेर बनेर सरकारले केही काम र जनताको पक्षमा नरहेको उनको भनाई थियो ।

राप्रपा काभ्रेको आठौँ जिल्ला अधिवेशनको उद्घाटनको लागि बनेपा आएका लिङ्देनले गत असोजमा आएको बाढी पहिरोमा सरकारको भूमिका नदेखिएको बताए । ‘जनता पीडामा रहँदा समेत सरकार कहाँ थियो थाहा पाएनौँ ।, उनले भने, ‘जनतामा धेरै आस थियो, केही गर्छ कि भन्ने लाग्या थियो तर सरकार कुहिरोमा हराएको काग जस्तै अलमलियो ।’

उनले आगामी निवौचनमा जिल्लाका सबै वडा तहसम्म उम्मेदवार उठाएर जित हासिल गर्ने अवस्थामा पार्टी पुर्‍याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गत निवौचनमा सबै पालिकामा उम्मेदवार समेत तय गर्न नसकेको भन्दै अब यो अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

अधिवेशन पार्टीलाई बलियो बनाउने अवसर समेत भएको भन्दै उनले विगतका तितो मिठो अनुभवबाट सिक्दै पार्टी बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस