२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोट दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

अ+ अ-

काठमाडौँ। पलाता गाउँपालिका-३ राडुनेटामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । पलाता गाउँपालिका-५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको क. १ ज. ५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षक टेक बहादुर रावतसहित ११ जनाको टोली खटिएको थियो ।

प्रहर अनुसार मृतक ६ जनाको पहिचानको छ । । मृत्यु हुनेमा पलाता गाउँपालिका कालिकोट-६ कि दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका ५ कि  छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको हो । 

यसैगरी घाइते १३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पलाता गाउँपालिका कालिकोट-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, निर्मला रोकाया, जगत रोकाया र भूपेन्द्र रोकाया रहेका छन् । 

यसैगरी पलाता गाउँपालिका ५ का दोली बिक, आयुशा बिक र वडा नम्बर ३ का दान बहादुर रोकाया पनि घाइते भएका छन् भने चालक धनस्राम रावतको वतन खुलेको छैन । 

घाइते सबैको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस