२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडोले गरे लुम्बिनी भ्रमण

अ+ अ-

काठमाडौँ । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

म्यामारका प्रसिद्ध एवम् बौद्ध धर्मका ९१ वर्षीय शिखर धर्मगुरु फा-उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम् प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

कार्तिक १८ गते लुम्बिनी आइपुगेका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजासमेत गरेका थिए । यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालबृक्ष वृक्षारोपण गरेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा-उकले प्राचीन कपिलवस्तुस्थित बुद्धले ज्ञानप्राप्तपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिए ।

यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरूलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी वाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।

धर्मगुरुलाई लुम्बिनी र कपिलवस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए ।

धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो । ६ दिनको भ्रमण सकाएर धर्मगुरुसहितको टोली शुक्रबार दोलखा फर्किएको छ । त्यहाँ धर्मगुरु फा-उककै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस