१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई भाडा बढाएपछि मेनपावर व्यवसायीद्वारा पर्यटन र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र परराष्ट्र मन्त्री परराष्ट्र मन्त्री डा. आरजु राण देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको अत्यधिक महँगो भाडा तिर्नुपरेको भन्दै संघले पर्यटन र देउवाको ध्यानाकर्षण गराएका हुन् । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्यमा जाने श्रमिकहरूले आर्थिक बोझ थपिएको भन्दै यसको समाधान गर्न आग्रह गर्दै संघले दुवै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलेमतोमा टिकटको मूल्य कृतिम रूपमा बढाइएको भन्दै व्यवसायीहरूले पर्यटन मन्त्री बद्री पाण्डे र परराष्ट्र मन्त्री डाक्टर आरजु राणाको ध्यानाकर्षण गराएका हुन् । यसअघि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।

श्रम, पर्यटन र परराष्ट्रमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल समेत गरिएको थियो । छलफलका क्रममा हालको उडान सङ्कटले उत्पन्न गरेको समस्याबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस