२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंहले कायरोमा आयोजित विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

उपप्रधानमन्त्री सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिदाइ गरे । वर्ल्ड अर्बान फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ। उपप्रधानमन्त्री सिंहले उक्त फोरममा शहरी विकाससम्बन्धी तीन वटा सत्रमा सम्बोधन गर्ने तालिका छ।

उनले नेपालको बस्ती विकासका क्रममा भोगिएका चुनौतीहरू, जलवायु परिवर्तनका प्रभावहरू तथा यस क्षेत्रमा हासिल गरिएका सफलताहरूबारे आफ्नो मन्तव्य व्यक्त गर्नेछन् । नोभेम्बर ४ देखि ८ सम्म कायरोमा सञ्चालन हुने यस कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय समुदायसँग बस्ती विकासमा सहकार्यका सम्भावनाहरू पनि छलफल गर्नेछन् । 

उपप्रधानमन्त्री सिंहको स्वदेश फर्कने कार्यक्रम आगामी शनिबार बिहान साढे १० बजेका लागि तय भएको छ । 

प्रतिक्रिया दिनुहोस