१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोनाल्ड ट्रम्पले भने-मेरो लाखौँ पैसा र आधा समय मुद्दा मामिलामा गयो

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको आधा समय र लाखौँ रकम मुद्दा मामिलामा गएको बताएका छन् ।

चुनाव आउन पाँच दिन अगाडि अमेरिकी पत्रकार टकर कार्ल्सनसँग एक विशाल सभामा प्रश्नोत्तरमा भाग लिँदै ट्रम्पले यस्तो बताएका हुन् ।

राजनीतिक विपक्षीलाइ पेल्ने, मुद्दा लाउने काम अमेरिकामा नसुहाउने भन्दै ट्रम्पले भने, ‘यो बनाना गणतन्त्र र थर्ड वर्ल्डमा मात्र हुन्छ ।’

ट्रम्पले कार्ल्सनसँग लामो कुरा गर्दै आफू राष्ट्रपति भए ग्यास र तेललाई मान्यता दिने विद्युतलाई कम दिने बताए । उनले भने, ‘ चीनसँग ग्यास र तेल नभएकोले विद्युतको कुरा गर्ने हो । अमेरिकासँग ग्यास र तेल छ । हामीले विद्युतमा लागे त्यो चीनलाई फाइदा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस