२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न

अ+ अ-

जुम्ला । सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास-निर्माणका योजना सम्पन्न गरेको छ । 

आव २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्य प्रगति प्रस्तुत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा  छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका छन् । 

गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्गदेखि आचार्य लिही जोड्ने बाटोको स्तरवृद्धि तथा शिक्षा, स्वास्थ्यका  भौतिक पूर्वाधार निर्माण भएका हुन् । 

स्थानीयका असुविधा हटाउन तथा विकास निर्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस