२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाविरुद्धको खेलमा चार परिवर्तन, साम्बा र एञ्जिला पहिलो रोजाइमा खेल्ने

अ+ अ-

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंका विरुद्ध हुने खेलमा कप्तान एन्जिला तुम्बापो र फरवार्ड सावित्रा भण्डारी साम्बा पहिलो रोजाइमा खेल्ने भएका छन् ।

बिहीबारको खेलमा नेपालले चार परिवर्तन गरेको छ । जसमा डिफेण्डर अमृता जैसी र फरवार्ड अमिसा कार्कीले पनि पहिलो रोजाइमा फर्केका छन् । साफ वुमन्स च्याम्पियनसिपको यो संस्करणको अघिल्लो दुई खेलमा सावित्राले नेपाली टिमबाट खेलेकी छैनन् । पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११-० ले पराजित गरेको थियो ।

श्रीलंकाविरुद्ध नियमित कप्तान एन्जिलाले नै कप्तानी गर्नेछिन् । अघिल्लो खेलमा रेनुका नगरकोटेले मालदिभ्सविरुद्ध कप्तानी गरेकी थिइन् । मालदिभ्स विरुद्ध पहिलो रोजाइमा खेलेका अञ्जना राना मगर, डिफेण्डर निशा थोकर, मिडफिल्डर विमला चौधरी र फरवार्ड रश्मिकुमारी घिसिङ बिहीबार बेञ्चमा छन् ।

नेपाललाई सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध बराबरी नै पर्याप्त छ भने समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ ।

हेर्नुहोस् नेपालको पहिलो रोजाइको टिम :

प्रतिक्रिया दिनुहोस