१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्बेले तोड्यो नेपालको रेकर्ड

अ+ अ-

काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ ।

जिम्बाब्बेले आईसीसी टी-२० विश्वकप अफ्रिका सब रिजनल क्वालिफायर बी अन्तर्गत खेलमा जाम्बिया विरुद्ध ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो ।

यसअघि गत वर्ष चीनको हान्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो ।

कप्तान सिकन्दर राजा एक्लैले नटआउट १३३ रन बनाएपछि जिम्बावेले जाम्बियाविरुद्ध २० ओभरमा ४ विकेट गुमाएर ३४४ रन बनाएको हो । राजाले ४३ बल खेल्दै ७ चौका र १५ छक्का मद्दतमा नटआउट १३३ रन बनाएको हो ।

विकेटकिपर ताडिवानासे मारुमानीले १९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए भने ब्रायन बेन्नेटले ५० रन जोडे ।

क्लाइभ माडान्डेले १७ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए ।

जाम्बियाका आन्द्रे जार्जुले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस