२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स खेल्दै

अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्त्वपूर्ण छ ।​

तुलनात्मक रूपमा नेपालभन्दा माल्दिभ्स कमजोर मानिएको छ । तथापि फिनिसिङको समस्या दोहोरिए नेपालकै लागी सेमिफाइनलमा पुग्न कठिन पर्न सक्छ ।​

बराबरीले नेपाललाई बेफाइदा हुनेछ भने जितले सेमिफाइनलको बाटो सहज हुनेछ । तालिकामा श्रीलंका ३ अंकसहित पहिलो स्थानमा रहँदा भुटान र नेपालको १–१ अंक छ । नेपाल गएका ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस