२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ

अ+ अ-

काठमाडौँ । लेनदेनमा न्यायाधीश नियुक्ति गरेको भन्ने अभिव्यक्ति दिएका नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी प्रतिवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र डा। कुमार चुडालको इजलासले सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले पेस गरेको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको हो । इजलासले उक्त प्रतिवेदनमाथि प्रारम्भिक आदेश दिनेछ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि दुई न्यायाधीशको नाम सिफारिस गरेपछि काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनले आयोजना गरेको कार्यक्रममा बार अध्यक्ष घिमिरेले निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि लेनदेनमा न्यायाधीश नियुक्त गरेको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनी उपरजिष्ट्रार घिमिरेले कारबाहीको माग गरी प्रतिवेदन तयार गरेका थिए । त्यही प्रतिवेदनमाथि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस