२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको हो।

बिहीबार नेपालगञ्जबाट उडान भरेको एउटा जहाजमा प्राविधिक समस्या आएपछि सिमकोट विमानस्थलमै रहेको र शुक्रबार पोखराबाट अर्को जहाजमा प्राविधिकसहित आएको टोली समस्या देखिएको जहाजको मर्मतपछि बडादशैंको अवसरमा जहाजको पूजापाठका साथै कर्मचारीहरूले दशैं मनाउने कार्य भएको उक्त एयरलाइन्सले जनाएको छ । 

२०८१ सालको अष्टमी तथा महानवमीको अवसरमा समिट एयरलाइन्सका अप्रेसन डाइरेक्टर क्याप्टेन मनिष पन्त र इन्जिनियरिङ डाइरेक्टर प्रज्वल राणाको उपस्थितिमा सिमकोट विमानस्थलमा विमानको पूजापाठ गरिएको थियो।

मर्मतपछि प्राविधिक समस्या देखिएको जहाज नेपलागञ्ज फिर्ता भएको छ। विमानस्थलमै रहेको जहाजलाई ब्राह्मणले पूजापाठ गरेका थिए।

प्रतिक्रिया दिनुहोस