२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संगठन सक्रिय बनाएर एमालेसँगको सहमतिलाई ग्रासरूटसम्म पुर्‍याउने काँग्रेसको लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले १०० दिने संगठन सुदृढीकरण अभियानका लागि प्रतिनिधिहरूलाई जिल्ला तहमा खटाएको छ । पुस १६ सम्म चल्ने अभियानका लागि पार्टीका प्रतिनिधि जिल्ला जिल्लामा पुगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टी कार्यालयमा आएर सबै प्रतिनिधिहरूले पत्र बुझेर कार्यक्षेत्रमा गइसकेको उनले बताए । काँग्रेसको आन्तरिक संगठन सुदृढ, गतिशील बनाउने अभियानको मुख्य लक्ष्य भएको बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरूका बीचमा समन्वयनको अभाव देखिएको अभियानले त्यसलाई चिर्ने विश्वास लिएको बताए । अभियानले पार्टी संगठनलाई जीवन्त र गतिशील बनाउने मूल उद्देश्यका साथ तय गरिएको उनको भनाइ छ ।

अभियानको क्रममा एमालेसँग भएको सहमतिको विषयलाई पनि ग्रासरुटसम्म पुर्‍याउने बताए । प्रतिनिधिलाई काँग्रेसले असोज २ गते पार्टी कार्यालय सानेपामा बोलाएर प्रशिक्षण पनि दिएको थियो । प्रतिनिधिहरूलाई महामन्त्री गगन थापाले अभियानमा खटिनेको जिम्मेवारीबारे जानकारी गराएका थिए । अभियान टुङ्ग्याएर फर्किँदा सबै प्रतिनिधिहरूले आआफ्नो क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार पारेर पार्टी कार्यालयमा बुझाउन समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस