१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माले भने-संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दल प्रहार गर्न उद्धत छन् 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान निर्माणको ९ वर्षमा फरक पुष्टमा संविधान दिवस मनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा भिडियो सन्देश दिँदै उनले संविधान संशोधनको एजेण्डा बनाएर संसद्का दुई ठुला दल मिलेर सरकार बनाएको बताएका हुन् । 

उपमहासचिव शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दलले प्रहार गर्न उद्धत रहेको बताएका छन् । उनले यसका लागि सडक र सदनबाट खबरदारीको जरुरी रहेको उल्लेख गरेका छन् । 

उपमहासचिव शर्माले संविधानमा अभिधकार उल्लेख भए पनि प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो बनाउने कानुन बनाउन चासो नदिएको उल्लेख गरे । उनले   

उल्टै यसप्रति जिम्मेवार दल र नेताहरूबाट नकारात्मक टिप्पणी भइरहेका बताए । 

उपमहासचिव शर्माले आर्थिक समृद्धि र रोजगारीको लागि कृषि उत्पादनलाई प्राथमिकता दिने र प्रतिस्पर्धात्मक क्षेत्र निर्धारण गरी औद्योगीकरण गर्न तर्फ कुनै पनि प्रगति हुन नसकेको बताए । यसले गर्दा लाखौँ युवा बिदेसिन बाध्य रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस