काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत मागेपछि दलका नेता राजेन्द्र राईले पक्ष र विपक्ष दुवै तर्फ नउभिने बताएका हुन् । उनले तटस्थ बस्ने बताए ।