२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

अ+ अ-

काठमाडौँ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन्।

कुल २ हजार २ सय ४७ मत खसेकोमा कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे। कार्की निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन्। पोखरेल भने दोस्रो पटक अध्यक्षमा पराजित भए।

संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग विजयी भए। प्रत्याशी बालकृष्ण कोइरालालाई १ सय ३० मतान्तरले पराजित गर्दै प्रधानाङ्ग विजयी भएका हुन्। प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे भने पराजित कोइरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

यसअघि संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस