काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको विभिन्न तह तथा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी स्वास्थ्य सेवाको विभिन्न तह तथा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०९३.०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, चौथो तह, वैद्य पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना
