२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरबका प्रस्तावित राजदूत ढकालद्वारा कार्ययोजना प्रस्तुत

अ+ अ-

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा ढकालको सुनुवाइ भइरहेको हो । बैठकमा ढकालले आफ्नो कार्य योजना पेस गरेका छन् ।

ढकाल यमन तथा सोमालियाका लागि गैरआवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन् ।

ढकालले आफ्नो कार्ययोजनामा नेपालबाट प्रवासमा काम गर्न जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य भए नभएको यकिन गरेर मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् । समस्या र समाधानका उपाय उपशीर्षकमा उनले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाएका छन् ।

साउदी अरेबियाबाट मृत्यु भएका व्यक्तिका शव नेपाल ल्याउन निकै लामो समय लागिरहेको देखिएकाले स्थानीय कानुनी जटिलताका कारण दूतावासबाट खर्च गर्न सकेमा छिटो हुन सक्ने उनको सुझाव छ । साथै उनले रोजगारका लागि कार्य प्रकृतिका आधारमा संवेदनशीलता हेरेर कडाइ र रोक लगाउने व्यवस्था गर्नुपर्ने समेत जनाएका छन् । साउदी अरब नेपालीहरूका लागि पनि श्रम गन्तव्य मुलुकमा पर्छ ।

पुर्णपाठ:

1
2
3
4
5
6
7
8
प्रतिक्रिया दिनुहोस