२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवामा पुनः उडान भर्न र जलविद्युतमा लगानी गर्न ओमानलाई मन्त्री राणाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपालको दुई दिने भ्रमणको क्रममा आएका ओमानका विदेश मन्त्री सइद बद्र हमाद अल बुसाइदीको भेट भएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालसहितको डेलिगेसन तहमा भएको भेटमा परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालको जलविद्युतमा लगानी गर्न तथा भैरहवामा फेरि हवाई सेवा सञ्चालन गर्न आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मन्त्री राणाले पोखरामा नयाँ उडान भर्न तथा भैरहवामा पहिले जस्तै फेरि उडान भर्न आग्रह गरेकी छन् । यस्तै नेपालको पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरेकी छन् ।

मन्त्री राणाले पत्रकारहरूसँग कुरा गर्दै ओमानी समकक्षी नेपाली कामदारहरूको हक अधिकार तथा नेपालमा लगानी गर्ने कुरामा सकारात्मक भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस