२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यु-२० च्याम्पियन्सिप : भुटानसँग सेमिफाइनल खेल्दै नेपाल

अ+ अ-

काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज ३ बजे खेल सुरु हुनेछ।

नेपाल समूह  ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो। समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपालले आज सेमिफाइनल खेल्नेछ । 

भुटान समूह बी को उपविजेता हो। समूह बी बाट भुटान माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुगेको हो। समूह चरणमा भारतसँग भने पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस