२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा ‘आत्मनिर्भर नेपाल अभियान’ उद्घाटन, हरेक सुरुवात नयाँबाट गर्ने दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीले देशमा युवालाई रोक्न सक्ने कार्यक्रमहरू अघि सार्दै आइरहेको बताएका छन् । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको बताए ।

उनले भने, ‘हामीले हरेक सुरुवात केही न केही नयाँ, नेपालीको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ प्रयास गरिरहेका छौँ । रास्वपाले केका लागि राजनीति गरिरहेको छ, जनताको आवश्यकता र देशले खोजेको जस्तो राजनीति गर्दैछ कि नेता बन्न रु अहिलेसम्म देशमा भएको जस्तो राजनीति गर्दैछ । यो कुरा सबैले बुझ्नुपर्छ ।’

रास्वपाले आजबाट आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । अभियानको उपसभापति अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस