१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही हुँदैन भन्ने निराशालाई चिर्दै परिणाममुखी काम गरौँ : वन मन्त्री शाही 

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले केही हुँदैन भन्ने निराशालाई चिर्दै परिणाम मुखी काम गर्नु पर्ने बताएका छन् । 

बुधबार ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालयमा आयोजित कार्यक्रममा वन मन्त्री शाहीले भने सरकारले केही काम गर्दैन भन्ने जनताका निराशालाई चिर्दै परिणाम मुखी काम देखाउने बेला आएका बताएका छन् । 

देशमा सुशासन र समृद्धिको निम्ति ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री शाहीले भने आइ पर्ने अप्ठेरा परिस्थितिलाई समाधान गर्दै जनताको हित र भलाइको लागि दिनरात खटिएर काम गर्नु पर्ने बेला आएको छ । मन्त्री शाहीका अनुसार वन मन्त्रालय कामको बाधक हो भन्ने भ्रम छाएको र यसको समाधानको निम्ति परिणाममुखी काम देखाउनै पर्ने छ । 

वन र ऊर्जा मन्त्रालयमा देखा परेका विद्यमान कानुनी समस्या बुँदागत रूपमा छलफल गरी समस्या निकास निकालेर फाष्ट टयाक काम गरौँ मन्त्री शाहीले सुनाए । ‘देशलाई सुशासन कायम गर्नु छ रोजगारी बढाउनु छ धराशायी भएका उद्योगधन्दा  सञ्चालनमा ल्याउनु छ  मन्त्रीले भने, कागजी रूपमा अड्किएर जनतालाई दुःख दिने काम नगरौँ बाधा अड्चन फुकाएर सेवाग्राहीलाई खुशी बनाउने काम गरौँ ।’ 

‘देश र जनताको समृद्धिको लागि कामको परिणाम देखाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि निकै खटिनु भएको छ मन्त्री शाहीले भने, हामी मन्त्री मन्त्रालयका सचिव सबै कर्मचारी काम खटिएर परिणाम मुखी देखाऔं ।’

मन्त्रीले भने करोडौँ लगानी गरेका उद्योग व्यापारीहरू अहिले निराशामा छन हामी विकास गर्छौ रोजगारी सृजना गछौँ भनेर ल्याएका फाइल वर्षै देखि मन्त्रालयमा अड्किएका छन त्यो समस्या हल गर्न मन्त्रालयका ध्यानाकर्षण भएको छ । उद्योगी व्यापारीलाई उत्साहित बनाउन र देशको लगानी बढाउन ऐन कानुन नियमावली संशोधन गरी फाष्ट टयाक बाट काग गर्नु पर्ने उनको भनाई छ । 

सरकारको लक्ष्य प्राप्तिका लागि झिनामसिना कुरामा अलमलिएर बस्नु पर्ने अवस्था छैन मन्त्री शाहीले भने यो सरकारको विकल्प अरु कुनै छैन सबैले हातोमालो गरेर काम गरौँ देशलाई समृद्धि बनाउ । 

वन मन्त्री शाहीले बुधबार दिउसो राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको पदभार ग्रहण गरी सकेपछि साझतिर जावलाखेल स्थित सदर चिडियाखाना अवलोकन गरी त्यहाँ रहेका विभिन्न बन्यन्तुको जानकारी दिएका छन । बिस १९८९ साल वैशाख २७ गते स्थापना भएको सदर चिडियाखाना वन मन्त्री शाहीले अवलोकन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस