२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार लगातार उकालो लाग्दा एकै महिनामा उठ्यो सवा ४ अर्ब राजस्व

अ+ अ-

काठमाडौँ । शेयर बजार लगातार उकालो लाग्दा सरकारले वर्षभरिमा उठाउने पुँजीगत लाभकर भन्दा बढी लाभकर एकै महिनामा उठाएको छ ।

सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ ।

नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो २३, २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ । अहिलेसम्मकै उच्च कारोबार भनेको पौने ३० अर्ब रुपैयाँसम्म हो ।

शेयर बजारबाट गत एक आर्थिक वर्षभरिमा पनि उठ्न नसकेको राजस्व एकै महिनामा उठेको छ । अर्थमन्त्री विष्णु पौडेलले असार ३१ गते अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजार अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस