दैलेख । दैलेखमा एक अटोपार्ट्समा आगलागी भएको छ । कारागार नजिकै रहेको कैलाली अटोपार्ट्समा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
यसबारे थप विवरण आउन बाँकी ।