काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ।
सोमबारको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आचार्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिएका छन्।