काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकको एजेन्डा तय गर्नको लागि पदाधिकारी बैठक बसेको हो
यो बैठकपछि माओवादीको स्थायी कमिटी बैठक बस्ने तयारी छ।
४ बजेका बस्ने बैठकमा माओवादीले सत्ताबाट बहिर्गमन पछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा तयारी गरेको छ