१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।

यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो ।

रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।

सुनुवाइ समितिमा रहेका रमेश लेखक गृह मन्त्री भएपछि काँग्रेसले पनि रिक्त रहेको स्थानमा श्याम कुमार घिमिरेलाई पठाएको छ । घिमिरे काँग्रेसको प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस