२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

अ+ अ-

काठमाडौँ । कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया  फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार बिहान भएको भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १-० गोलअन्तरले उरुग्वेलाई हराएको हो । 

कोलम्बियाको जितमा जेफर्सन लर्माले गोल गरे। उनले ३९ औँ मिनेटमा हामेस रोड्रिगुएजको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको कोलम्बियाविरुद्ध उरुग्वेले त्यसको फाइदा उठाउन सकेन। यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हराएको थियो।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुगेको हो। यसअघि सन् २००१ मा आयोजित संस्करणमा फाइनल पुगेर पछि उपाधि नै जितेको थियो। समग्रमा तेस्रो पटक फाइनल पुगेको हो।

सन् १९७५ मा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको थियो। अर्जेन्टिना कीर्तिमानी १६ औँ पटक कोपा अमेरिका जित्ने प्रयासमा छ। सन् २०२१ मा ब्राजिललाई हराएर अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको थियो।

प्रतिक्रिया दिनुहोस