२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलबाट निकाल्न भन्दै साढे २ करोड लिने व्यक्ति कारागार चलान

अ+ अ-

काठमाडौँ। जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरेको आरोपमा लागेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका-५ का ५० वर्षीय दीपक चौलागाइँ रहेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद आचार्यको आइतबारको इजलासले दीपक चापागाँइलाई ३२ लाख र उनकी श्रीमती रिता कुमारी चौलागाईँलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटीमा बुझाएर रिहा भएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । दीपक भने धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपकले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो । ताराप्रसादको भने डिल्लीबजार कारागारमै १७ माघ २०७८ मा मृत्यु भएको थियो । ठगिने दुवै कैदी बैंकिङ कसुरमा जेल परेका थिए ।

यो ठगी प्रकरणमा अर्का व्यक्ति मीनबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दायर भए पनि उनी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस