२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

अ+ अ-

काठमाडौँ । सहकारी विभागले सहकारी संघसंस्थाको सञ्चालक हुने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ ।

एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघसंस्थामा सञ्चालक भए ३० दिनभित्र कुनै एउटा संघसंस्थाको मात्रै सञ्चालक बस्न विभागले निर्देशन दिएको हो ।

बुधबार सहकारी संघसंस्थालाई एक निर्देशन जारी गर्दै विभागले ३० दिनभित्र एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक भए एक संस्थामा मात्रै सञ्चालक बसेर अरुमा छोड्न निर्देशन दिएको हो ।

‘यदि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ,’ विभागले बुधबार जारी निर्देशनमा उल्लेख छ, ‘अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा ण्५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेकोले त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिएको विभागको भनाइ छ । विभागका अनुसार यस सन्दर्भमा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्ने र सो शब्दले सहकारी बैंक समेतलाई जनाउने छ ।

सञ्चालक भन्नाले सहकारी ऐनको दफा (४१) को उपदफा (१) बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्नेछ । उक्त शब्दले समिति पदाधिकारीलाई समेत जनाउँछ ।

प्रतिक्रिया दिनुहोस