२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामीसँग मिलेर काम गर्न एमाले अझै तयार छैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई लक्षित गर्दै आफूहरूसँग मिलेर काम गर्न तयार नभएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले तयार नभएपछि अरु मिल्न सक्नेहरू समाजवादी मोर्चा बनाएर अघि बढेको बताए ।

उनले भने, ‘आत्तिनुपर्ने केही छैन, मिलौँ । मिल्न मूल नेताहरुले पहल गर्नुपर्छ । हामीले अहिले समाजवादी मोर्चा बनाएका छौँ । त्यसको संयोजन अहिले विप्लवले गर्दै हुनुहुन्छ । बीचमा केही समस्या आएका छन् । प्रधानमन्त्रीजीले पनि मिलेर अघि बढौँ भनिराख्नुभएको छ, अरु घटकलाई ल्याउन फोन पनि गरिएको छ, अरु घटक अझै हामीसँग काम गर्न तयार भएका छैनन् । के भन्न खोजेको हो, बुझिसक्नुभएको छ । तर पनि केही छैन । जो जो मिलेर अगाडि मोर्चा बनाएर जान सक्छौँ, मिलौँ, अरु पनि बिस्तारै आउँछन् ।’

नेकपा एसको आजबाट सुरु भएको महाधिवेशनमा अरु सबै दल शुभकामना दिन पुगे पनि एमालेका कोही नेता गएनन् ।

प्रतिक्रिया दिनुहोस