२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वले परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ : सरल सहयात्री पौडेल

अ+ अ-

हेटौँडा । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउनु नेतृत्वको निकृष्टतापन भएको टिप्पणी गरेका छन् । नेतृत्वले युग बदल्ने, कर्तव्य पालन गर्ने वा परिस्थितिको सामना गरेर अघि बढ्न खोज्ने काम गर्नुपर्ने उनले बताए ।

प्रदेश सभाको बुधवार बसेको बैठकमा ७ मन्त्रालय र संवैधानिक निकायहरूको बजेट माथिको छलफलमा भाग लिँदै माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नो मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘सामान्यतया उत्कृष्ट नेतृत्वले आफ्नो समयको युग बदल्छ । महत्त्वपूर्ण नेतृत्वले सबै परिस्थितिलाई काटेर अघि बढ्ने बाटो खोज्छ । सामान्य नेतृत्वले कर्तव्यको पालन गर्छ । आफ्नो कर्तव्य पनि थाहा नपाउने, युग बदल्न पनि नसक्ने सामान्य परिस्थितिमा पनि अघि बढ्न नसक्ने मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउने नेतृत्व निकृष्ट हुन्छ । को–के मा पर्नुभयो आ–आफ्नो मूल्याङ्कन गर्नुस् ।’ 

उनले भने, ‘हाम्रो व्यवस्थामा को कति बेला सरकारमा को विपक्षमा हुन्छ टुङ्गो हुँदैन । दीर्घकालीन रणनीतिक योजनाको विषयमा सरकारमा भएकाले गम्भीरतापूर्वक ध्यान दिनु होला ताकी विपक्षीको बेन्चमा बसेर नारा लगाउन नपरोस् ।’

प्रतिक्रिया दिनुहोस