२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काठ जङ्गलमै कुहिने र विदेशी कहिलेसम्म भित्र्याउने : प्रभु साह

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाली काठ प्रयोगका सम्बन्धमा सरकारको नीति माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफलमा बोल्दै उनले भने, ‘नेपाली काठ जङ्गलमा कुहिने र विदेशी काठले बजार तताउने दुर्भाग्य कहिले अन्त्य हुन्छ ?’

जङ्गली जनावरबाट पीडित किसानलाई बजेट नपरेकोमा पनि उनले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

तराई मधेशमा खानेपानीको हाहाकार रहेको साहले बताए । उनले भने, ‘काठमाडौंमा पनि पानीको समस्या छ । तर सरकार यस्ता विषय बजेटमा समेट्दैन ।’

प्रतिक्रिया दिनुहोस