२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले भन्यो-गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको टिप्पणी गरेका छन्।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले काँग्रेसको कोटाबाट राजदूत बनेका ११ जनालाई फिर्ता बोलाएपछि उनले असन्तुष्टि जनाएका हुन्।

उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धन दलका दलीय भागबन्डाका आधारमा दलका शुभेच्छुक र कार्यकर्तालाई राजदूत नियुक्त गर्ने, प्रधानमन्त्री स्वयंले गठबन्धन फेर्ने, गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको छ, वैदेशिक मामिलामा यस्तो लाजमर्दो कुरा भइरहेको छ हाम्रो नेपालमा ।’

दलको सदस्य र सदस्यता रहेका राजदूतहरूले पनि सरकार फेरिनासाथ कुनै पनि समय फिर्ता बोलाइन्छ भन्ने थाहा पाएपछि बेलैमा छाड्नु उपयुक्त हुने तर्क गरे।

उनले थपेका छन्, ‘सर्वत्र राजनीतिकरणको दुष्चक्रबाट हाम्रो देशले कहिले मुक्ति पाउने होला ? विदेशमा देशको प्रतिनिधित्व गर्नेहरूको यसरी हुर्मत लिइनु सर्वथा गलत छ ।’

प्रतिक्रिया दिनुहोस