२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरे दोहन गर्नेबाट कति हिस्सा आउँछ ? भन्दै शीर्ष नेतालाई प्रभु साहको प्रश्न

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले चुरेको वन फडानी भएको, जङ्गली जनावरसमेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताएका हुन् ।

‘तराई मधेशमा पानीको हाहाकार छ । यसको कारण चुरे क्षेत्रको अवैध उत्खनन् हो’ उनी भन्छन्, ‘चुरेको संरक्षणको जिम्मेवारी पाएकाहरू दोहनमा संलग्न छन् । स्थानीय तहका जनप्रतिनिधिसमेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।’

स्थानीय जनप्रतिनिधि, सांसदहरू नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृत्तिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए ।

‘कुनै न कुनै ढङ्गले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु, ‘त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’

चुरे संरक्षणका लागि बन्ने समितिहरू पनि राजनीतिक भागबन्डाको आधारमा हुने र गएको बजेट भागबन्डामा वितरण हुने अवस्था रहेको उनले बताए ।

चुरे संरक्षण गर्नका लागि दोहनमा संलग्नहरूमाथि छानबिन हुनुपर्ने साहले बताए । यसका लागि संसदीय छानबिन समिति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस