२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रममाथि तीन संशोधन प्रस्ताव दर्ता, काँग्रेसले दिएन संशोधनको सूचना

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

मंगलबार बसेको दुवै सभाको बैठकले बुधबार नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न समय छुट्टाएको थियो । निर्धारित समयमा प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको हो ।

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

संसद् सचिवालयका अनुसार उनीहरूले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्ताव सहितको सूचना दर्ता गरेका हुन् ।

राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले संशोधन प्रस्तावको सूचना दर्ता गरेका छन् ।

जेठ १ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आउँदो शुक्रबार बस्ने दुवै सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने तयारी छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका विपक्षी दलहरूले संसद् अवरोध गरेका थिएनन् । तर त्यसपछि बसेको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध छ ।

संसद्‌मा अवरोध गरिरहेका काँग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरूले पनि नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस