२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-हाम्रो पार्टी विभाजन गर्ने हल्लाले आत्तियौँ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधव नेपालले पार्टी विभाजन गर्न लागेको चर्चापछि आत्तिएको सुनाएका छन् । ललितपुरको बालकुमारीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजन भएको र आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेको बताए ।

“हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो । ६ जना जाँदै छन् भन्ने हल्ला चले, चलाइए,” उनले भने, “हामी पनि आत्तियौँ । के हो वास्तविकता । बसेर फेरि छलफल गर्‍यौँ । छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।”

नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने बताए । “असन्तुष्टिलाई राम्रो ढंगले प्रस्ट पार्ने । सन्तुष्ट त कसरी पार्न सकिएला र,” उनले भने “एक छिनका लागि चित्त बुझाउने र विश्वास दिलाउने हाम्रो कोसिस हुनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस