२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनओसीको तथ्याङ्क शिक्षा मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको छ ।

एनओसी शाखाका अनुसार मन्त्रालयको उच्च शिक्षा महाशाखाले जारी भएका एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग्नेलाई प्रवक्तामार्फत उपलब्ध गराउने जानकारी गराएको हो ।

केही समयअघि छलफल गर्ने क्रममा शिक्षा मन्त्रालयले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

शाखाले जारी गरेको एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक हुनु स्वभाविक भएको शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस