२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालबाट दोस्रो पटक टी-२० विश्वकप खेल्दै सोमपाल 

अ+ अ-

काठमाडौँ । आगामी महिना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीमा परेपछि नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।

सोमपाल दुइवटा टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने एक मात्र क्रिकेटर हुन् । उनले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकप खेलेका थिए ।

नेपाली टोलीबाट डेब्यु गरेको एक वर्ष पनि नबित्दै उनले त्यतिबेला विश्वकप खेलेका थिए । उक्त विश्वकप खेलेका सोमपालबाहेक विनोद भण्डारी मात्र यस पटक छनोटको दौडमा थिए । तर, उनी अन्तिम १५ सदस्यीय राष्ट्रिय टोलीमा अटाएनन् ।

सोमपालले ६५ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७.१९ को इकोनोमीमा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् । उनको ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ ।

नेपालले इतिहासमै दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । १० वर्षपछि छनोट भएर नेपालले आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकप खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस