२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

अ+ अ-

काठमाडौँ । सुनकोशी गाउँपालिका-६ अन्तर्पुमा वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

स्थानीय रामबहादुर कार्कीको घरमा आगलागी हुँदा २० लाख रुपियाँ बराबरको धनमाल, पशु चौपाया को क्षति भएको थियो ।

आगलागीमा १५ वटा बाख्रा, अन्नपात, लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

आगलागी पीडितलाई सुनकोशी-६ मा रहेको महेन्द्रदोक्ष माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा संकलित ४ लाख ५४ हजार रुपियाँ पीडितको घरमा नै पुगेर हस्तान्तरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटा, प्रदेश सांसदहरु मसिना खडका, अमृता नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, पूर्व विद्यार्थी तदर्थ समितिका संयोजक आरएस भण्डारी लगायतले पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस