२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्पोरेट बास्केटबल शनिवार र आइतबार हुने

अ+ अ-

काठमाडौँ । गेटसेट गेमको आयोजनामा आगामी शनिवार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

माम्बा स्पोट्र्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ ।

पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउण्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताको निर्देशक श्रेया खड्काले जानकारी दिइन् । कर्पोरेट क्षेत्रमा लागेकाहरूलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रिएसनका लागि यस प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा) ले पनि सहयोग गरेको छ । यस्तै अन्य सहयोगीमा जी क्याफे, भाटभटेनी, न्युट्रब्लेन्ड, एरोज सोलुसन, सुश्री मिडिया तथा हाइड्रेसन पार्टनर अक्वाफिना, फुट पार्टनरमा पेप पिजा छन् । रमोसन पार्टनर एड्भेन्चर डिजिटल रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनीभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैँक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन् ।

यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैँक, क्विनीभर्स र आइएमई पे सहित रेडक्ट नेपाल छन् । 

प्रतिक्रिया दिनुहोस