२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै महिनामा २ अर्ब ३७ करोडका फोनहरू आयात

अ+ अ-

काठमाडौँ । पछिल्लो एक महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँको स्मार्टफोनहरू नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको चैत महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँका १ लाख ४२ हजार ३६४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका हुन् ।

चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २१ अर्ब ७५ करोड २८ लाख ८१ हजार रुपैयाँ बराबरका १३ लाख ९१ हजार ८४५ थान स्मार्टफोनहरू आयात भएका छन् ।

नेपालमा स्मार्टफोनको सबैभन्दा ठुलो स्मार्टफोनको आयातकर्ता चीन हो । चीनबाट मात्रै ९ महिनाको अवधिमा १४ अर्ब ५३ करोड ५९ लाख २६ हजार रुपैयाँका १० लाख ९ हजार ३२० थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपालमा भित्रिने कुल स्मार्टफोनको ६६ प्रतिशत हो ।

नेपालमा भारतबाट नौ महिनामा ६ अर्ब ८३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरका ३७ करोड ८१ लाख २३ हजार थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपाल भित्रिने कुल स्मार्टफोनहरूको ३१ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस