काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध १२० रनको लक्ष्य पछ्याइरहेको युएईले पहिलो विकेट गुमाएको छ ।
युएईले कप्तान मुहम्मद चासिमलाई गुमाएको छ । वासिमले ११ रन जोडे । सोमपाल कामीले उनलाई आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा सोमपालले चासिमलाई बोल्ड गरेका हुन् ।