३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको बलिङ कन्सलट्यान्टमा इस्टविक नियुक्त

अ+ अ-

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाल टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो । ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए ।

८ वर्ष वेष्ट इण्डिजको सिनियर टिमसँग काम गरेका एस्टविक भन्छन्, ‘नेपाल क्रिकेटसँग काम गर्ने अवसर पाउनु मेरा लागि अवसर र सम्मान हो ।’ नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए ।

प्रशिक्षक मोन्टी देशाईले ह्यापिङ ड्रेसिङ रूपमा एस्टविकलाई स्वागत गरेका छन् । वेष्ट इण्डिजमा एकसाथ काम गरेको भन्दै उनले उनको आगमनले नेपालका फास्ट बलरहरूलाई निकै फाइदा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस