२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० वर्षपछि इलाम-२ मा काँग्रेसलाई अवसर : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम-२ मा उपचुनाव जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् ।

पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि रिक्त इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेले नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मिलन लिम्बुलाई उठाएको छ ।

कांग्रेसले भने उम्मेदवार छानेको छैन । उम्मेदवार टुङ्गो लगाउन संसदीय बोर्डको बैठक भोलि मंगलबार दिउँसो २ बजे बोलाइएको छ । त्यसको अघिल्लो दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बसेको बैठकमा हालै इलाम गएर फर्किएका महामन्त्री शर्माले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए । २०७९ मंसिरको चुनावमा नेम्बाङ ३० हजार २० मतका साथ निर्वाचित हुँदा काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

दुई उम्मेदवारको मतान्तर ११४ मात्र भए पनि कांग्रेसले पाएको मतमा माओवादी र एकीकृत समाजवादीको पनि मत छ । अहिले माओवादी र एकीकृत समाजवादी काँग्रेससँग छैन । त्यसैले एमालेभन्दा ४ हजार मत कम छ भन्ने मानेर चुनावको तयारी गर्नुपर्ने काँग्रेस महामन्त्री शर्माले बताएका छन् ।

समानुपातिक पद्धतितर्फ दुई दलको मतान्तर ४ हजार छ । इलाम-२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५६३ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।

तर त्यो चुनाव र यो चुनावमा केही फरक रहेको महामन्त्री शर्माको विश्लेषण छ । नेम्बाङको राष्ट्रिय छविका कारण इलामको राजनीतिमा अरु दल दबाबमा हुन्थे । सुवास नेम्बाङ कहिलेसम्म भन्ने प्रश्नका कारण जति मत घट्थ्यो, उनको पर्सनालिटीका कारण आउने मतले त्यसलाई पूर्ति गर्थ्यो । यो पटक काँग्रेसको सिङ्गो पङ्क्ति  त्यसबाट मुक्त भएको शर्माको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस