२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी मरिनको सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको चीनको दाबी

अ+ अ-

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ ।

राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उनले दाबी गरेका छन् ।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । सन् २०२३ मा समेत सोही कम्पनीले १२ सय मिटर सुरुङ खनेर रेकर्ड राखेको उनले बताएका छन् । निर्माण कम्पनीले दैनिक ७२.६८ मिटर सुरुङ खन्दै अर्को रेकर्ड राखेको राजदूतको दाबी छ ।

सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्याङ्क नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताए ।

अबको एक देखि डेढ महिनामा ‘ब्रेक थ्रु’ हुने उनको भनाइ छ । अब १.१ किलोमिटर सुरुङ खन्न बाँकी छ । यहाँ कुल १३.३ किलोमिटर सुरुङ खन्नु पर्ने छ । यो आयोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ ।

यो आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस