२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीहरूलाई सहयोग गर्न ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय प्रमुख र सचिवहरूलाई सरकारका मन्त्रीहरूसँग समन्वय गर्न निर्देशन दिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आइतबार विभागीय प्रमुख र सचिवहरूको बैठक राखेर ओलीले सरकारलाई सहयोग पुग्ने गरी समन्वय गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो पार्टीको विभागहरू मन्त्रालयसँग मिल्दोजुल्दो नै छन्, सबै विभागले आफ्नो विभागीय मन्त्रीहरूसँग समन्वय र सहयोग गर्नुपर्छ’ ओलीको निर्देशन छ ।

बैठकमा सहभागी एक नेताका अनुसार, समीकरण बदलेर सरकार निर्माणको औचित्य पुष्टि गर्न पनि विभागीय सहयोग आवश्यक रहेको ओलीले निष्कर्ष सुनाएका थिए । ‘यो सरकारलाई असफल हुने छुट छैन, त्यसैले मन्त्रीहरूसँग आपसी समन्वय र सुझावको वातावरण बनाउनुपर्छ’, ओलीले भने ।

सँगै १६औँ पञ्चवर्षीय योजनाका निम्ति सुझावहरू तयार पार्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस