२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिजेन्ड क्रिकेट कप : लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली फाइनलमा

अ+ अ-

काठमाडौँ । लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप टोलीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गरेको हो ।

वीरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्तान पारस खड्का ६, ममता थापा ०, दीपेन लम्गेड ९, प्रफुल्ल वैद्य र स्यामसुङ जुङ थापा शून्य रनमा आउट भए । शक्ति गौचन ६ र शरद भेषावकर ६ रनमा अविजित रहे ।

बलिङमा लिजेन्ड्स १९९६ का वसन्त शाही ठकुरीले ३ र कप्तान लेखबहादुर क्षेत्री र किरण रानाले एक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनाएको थियो ।

लिजेन्ड्स १९९६ का लागि राजु खड्काले सर्वाधिक २७ रन जोडेका थिए । मनिषराज पाण्डे ११, जगत टमाटा ९, कप्तान लेखबहादुर क्षेत्री ४, पुकार पन्त २, निरा रजोपध्याय १, सन्जय गुरुङ ३, पवन अग्रवाल र मुश्राफ शून्य रनमा आउट भए ।

बलिङमा टी-२० विश्वकप खेलेको टोलीका शक्ति गौचन र स्यामसुङ जुङ थापाले २-२, बद्री पङ्गेनी, दीपेन लम्गेड र ममता क्षेत्रीले १-१ विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस